सुनसरी । सुनसरीको धरानमा एक होटलमा महिलाको शव भेटिएको छ । धरानस्थित १८ बुद्धचोकस्थित न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र विक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ । संसदबाट प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो । पार्टीको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘यु–टर्न’ले माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । एमसीसी पारितका लागि सहभागि भएपश्चात नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको हो । संंसदमा एमसीसी पारितमा सहमति जनाएसँगै नेकपा माओवादी...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय...
रूपन्देही । पूर्वमन्त्री तथा नेकपा एमालेका मुगुका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा विमानस्थलबाटै पक्राउ परेका छन्।सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जुम्लाकी...
काठमाडौं । युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुस र युक्रेनबीचको पहिलो वार्ता सकिएको छ। युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच हिजो पहिलो चरणको वार्ता भएको थिया। वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको...
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै...