काठमाडौं । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी...
काठमाडौं । रुस र युक्रेनबीचको द्धन्द्धमा परि भारतीय एक विद्यार्थीको ज्यान गएको पुष्टि भएको छ । भारतीय विदेश मन्त्रालयले युक्रेनमा आफ्नो विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ। निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको...
युक्रेन । भारतले आफ्ना नागरिकहरुलाई आजै मंगलबार राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई...
पोखरा । पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६ को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उपमेयर मन्जुदेवी गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर...
काठमाडौं । एमसीसी पारित भएको दुई दिन पछि राजनितिक पार्टीले धमाधम आफुनो पार्टीगत धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ । मंगलबार एमसीसी सम्झौताबारे...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई गठबन्धले एमाले फुटाउने अस्त्र बनाएको भन्दै आरोप लगाएका छन् । एमसीसी संसदबाट पारित भएको दुई दिनपछि पत्रकार सम्मेलनमार्फत एमसीसीबारे पार्टीको धारणा सार्वजनिक...
काठमाडौं । अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणबारे चर्चित नायिका रेखा थापा र ऋचा शर्माले आफ्नो धारणा राखेका छन् । रेखा र ऋचाले २० वर्ष मुनिका नाबालिकाको संरक्षण गर्नु समाजको दायित्व भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । रेखाले सामाजिक...