पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस 

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एन-(पीएमएलएन)ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो । अहिले सदन नचलेकाले संविधानको...

सुनको भाउमा नयाँ रेकर्डः आज तोलाको १ लाख ५ हजार ५००

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यो हालसम्मकै महँगो मुल्य हो । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...

माधव नेपालले भने,‘अझै शक्तिशाली छु भन्ने ओलीको भ्रम चुनावमा तोडिन्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको भ्रम चुनावमा तोडिने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा अझै पनि शक्तिशाली छु भन्ने दम्भ र भ्रम रहेको बताउँदै चुनावमा तोडिने...

रुसी तेलमाथि पूर्ण प्रतिबन्ध लगाउने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसबाट आउने तेलमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। रुसले युक्रेनमाथि गरेको आक्रमणमा आपत्ति जनाउँदै रुसलाई थप दबाब सिर्जना गर्नका लागि अमेरिकाले तत्कालै कार्यान्वयनमा आउने गरी रुसी तेलमाथि प्रतिबन्धको...

कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय नेता: को- कहाँ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गतिविधि तिव्र पार्न थालेको छ। कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन लक्षित अभियान नै सञ्चालन गर्ने भएको छ। सो अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। ‘घरघर जाऔं, नेपाली...

विद्यार्थीको मृत्यु पछि लमजुङको सिउँडीबारमा अनिश्चितकालीन कर्फ्यू

लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भनेः ‘रुसविरुद्धको लडाई छोड्दैनौँ’

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमर्पण...

माओवादीबाट जितेका रंगेलीका मेयर सयौँ कार्यकर्ता सहित आज एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जितेका मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै छन् । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । अग्रवालसँगै सयौं नेता कार्यकर्ता विभिन्न पार्टी...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको...