नेपालको लगातार दोस्रो जित

श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो ।...

पल शाहलाई तनहुँबाट लगियो गैंडाकोट

नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट पुर्‍याइएको छ । तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी...

कांग्रेसको चुनावी अभियान : नेकपा सरकारको भण्डाफोर गर्ने

काठमाडौं । नेपाली कांग्रेसले चुनाव लक्षित अभियान सुरु गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि काँग्रेसले उक्त कार्यक्रम सुरु गरेको हो ।कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको...

थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै...

वलिउड अभिनेत्री सोनाक्षीविरुद्ध पक्राउ पुर्जी जारी

वलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीमाथि ३७ लाख भारतीय रुपैँया लिएर इभेन्टमा नगएको आरोप लगाइएको छ। बलिउड हंगामाका अनुसार सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन भनिएको छ। उनीमाथि ४२०, ४०६ धारा लगाइएको छ। सोनाक्षीले...

गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न नेताहरुलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा...

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष सहितका नेता कांग्रेस प्रवेश

काठमाडौं । सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष सहित नेकपा एमालेका नेता कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बलेफी गाउँपालिका अध्यक्ष सहित एमालेका नेताहरू कांग्रेसमा प्रवेश गराए । नेकपा एमालेबाट निर्वाचित बलेफी गाउँपालिका,...

आजको लडाई जनादेशी र परमादेशी : अध्यक्ष ओली

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको लडाई परमादेश र जनादेशका शक्तिबीचको रहेको बताएका छन् , पोखरा भएको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै ओलीले यस्तो बताएका हुन् । इतिहासमा भएका राम र रावण,...

समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नवप्रवेशीलाई स्वागत गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी, संविधान सभा सदस्य डिबी नेपालीलगायतका नेतालाई ओलीले स्वागत गरेका हुन् । पोखरामा भएको अगुवा कार्यकर्ता तथा पार्टी...