सिक्लेसमा महिला पर्यटन व्यवसायी मञ्च पोखराको घरबास कार्यक्रमसहितको अन्तरक्रिया

सिक्लेस । पोखराका महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च पोखराले मादी गाउँपालिकाको सिक्लेसमा ११२ औं अन्तराष्ट्रिय श्रमिक दिवशको अवसर पारेर घरबास कार्यक्रमसहित क्षमेता अभिवृद्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुई...

पोखराका देउकाजी ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय उपाध्यक्षमा लड्दै

पोखरा । यतिबेला देशैभरका इन्जिनियरहरुलाई चुनाव लागेको छ । निर्वाचन मिति नजिकिंदै गर्दा उनीहरु आ–आफ्नों पक्षमा मत माग्न व्यस्त देखिन थालेका छन् । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन आउँदो शुक्रबार हुँदैछ । उक्त निर्वाचनमा...

एमाले नामको कम्युनिष्टलाई भोट दिन हुन्न : बरिष्ठ नेता पौडेल

पोखरा । नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आफैले संसदमा दर्ता गरेको प्रस्ताव पास गर्दा संसदमा नारा लगाएको भन्दै एमालेलाई पाखण्डी भनेका छन् । सभामुखको विरोध भए पनि एमसीसी पास गर्दा १० मिनेट चुप लागेर बस्न नसक्ने केपी ओली र उनको पार्टी एमाले...

पोखराबाट सिक्लेस एक घण्टामै आउने सडक पूर्वाधार बनाई छाड्छु : सांसद गुरुङ

सिक्लेस । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले सिक्लेसमा एक घण्टामा सवारी साधन पुग्नेगरी पूर्वाधार निर्माण गर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च पोखराको अयोजनामा क्षेमता अभिबृद्धि तथा तालिम कार्यक्रमको सुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो...

गण्डकी अपडेटः ३२० जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।भने सोही समयमा २१ जना संक्रणमुक्त भएका छन् । संक्रमित हुनेमा...

निर्माण भएको ६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र

बागलुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघिदेखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले...

प्रचण्ड भन्छन्ः‘माओवादी एक्लै चुनाव लड्न सक्षम छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस(एमाले एजेण्डा र विचारमा...

काँग्रेस बुढो भइसक्यो, चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस बौरिदैँनः ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस नबौरिने भनाई राखेका छन् ।मोरङको रंगेली पुगेका ओलीले कार्यक्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘ ‘अब काँग्रेसमा लागेर केही काम छैन...

एक मन्त्रालयमा चार पार्टीको हानथापः रक्षा मन्त्रालय आफैसँग राख्ने मुडमा देउवा

काठमाडौं । मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक मन्त्रालयमा चार पार्टीले दाबी गरेपछि सकस परेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि सत्तारुढ गठबन्धनभित्र हानथाप भएको हो। काँग्रेस, माओवादी, एकीकृत समाजवादी...