जनमोर्चाले समर्थन फिर्ता नलिने, गण्डकी सरकार जोगियो

पोखरा । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार बसेको जनमोर्चाको पोलिटब्युरो बैठकले गठबन्धनबाट अलग भए पनिसरकारलाई दिएको समर्थन कायमै रहने प्रष्ट पारेको छ । उक्त निर्णयले गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने र विघटन हुने खतरा...

यस्तो छ माओवादीको ८ योजना र चुनावी नारा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि ८ वटा योजना र चुनावी नारा तय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो । चुनावका लागि माओवादीले विभिन्न...

सुसाइड नोट लेखेर परिवारका ५ जनाले पिए विषः १ को मृत्यु, ४ जना भेन्टिलेटरमा

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति सुसाइड नोट लेखेर एकै परिवारका ५ जनाले विष पिएका छन् । विष पिएका परिवारका ५ जनामध्ये एक जनाको ज्यान गएको छ भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६२ वर्षीया...

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले परम्पराकै...

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः महिला हिंसा ज्यूँका त्युँ

काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने...

Kasyno Mobilne Grać Na Automatach Online

Vulkan Vegas Bonus 25 Euro Vulkan Vegas Bonus 25 Euro Za Rejestracje ContentAktualne Bonusy Bez Depozytu 2023Najnowsze Bonusy Kasynowe 2023Dlaczego Warto Skorzystać Z Bonusu Bez Depozytu?Bonus Bez Depozytu — Vulkan Vegas KasynoDokumenty I Informacje Potrzebne...

देशभर थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त...

स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने

काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले...

पर्वतमा बन्यो नेपालकै पहिलो सिसैसिसाको ‘स्काई ब्रिज’

पर्वत । नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले...