साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। यही फागुन ३० देखि चैत १ गतेसम्म साउदीका परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गर्ने भएका हुन्। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साउदी अरबका परराष्ट्र...

स्वतन्त्रताको नाममा अनियन्त्रित र छाडापन मौलायोः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा छाडापन मौलाएको बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताएका हुन् । सञ्चार क्षेत्रले पाएको...

एमसीसी टेन्डरका लागि तयार रहन व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको...

सुर्खेत पुगेर प्रचण्डले भने,‘देश माओवादीकै एजेण्डा र इसारामा चलिरहेको छ’

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश अहिले पनि माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दावी गरेका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत गएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय...

कांग्रेसले एक महिने अभियानपछि चुनावी तालमेलका बारेमा निर्णय गर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्। काठमाडौँको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

आज सुर्खेत जाँदै प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत जान लागेका हुन् । प्रदेश कमिटीले आयोजना...

पञ्जाबमा आम आद्मी पार्टीले पायो दुई तिहाइ मतः अन्य प्रदेशमा कसले जिते? सूचीसहित

आम आद्मी पार्टी आपले पञ्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको हो ।भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण पञ्जाव दुई तिहाई आएको भारतीय सञ्चार माध्यमले...

२०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा (बिदा सूचीसहित)

काठमाडौं। २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो । बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा...

मेयरका छोराले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी

दाङ । दाङका ठेकेदार अनुप पाण्डेले डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरीले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले...