चौतारीको अधिवेशन आजबाट, अध्यक्षमा बस्नेत नै दोहारिने !, यि हुन् दाबेदार

पोखरा । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज देखि पोखरामा सुरु हुँदैछ । शनिवारसम्म चल्ने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । अधिवेशन नयाँ नेतृत्व चयन...

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक बृद्धाको मृत्यु

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक वृद्धा महिलाको जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका( ४ स्थित कोप्चेमा विहान ८ बजेदेखि आगलागी हुँदा एक महिलाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार...

आज १७ राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आज बिहान साढे ११...

पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

पोखरा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार -सुदूर पश्चिम , कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी...

गण्डकी अपडेटः कास्की रुपा गाउँपालिकाका एक संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। कास्की रुपा गाउँपालिका ५ का २८ वर्षीय युवकको उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट...

काठमाडौंको मेयर बन्न राजेश हमालले देखाए इन्ट्रेस्ट

काठमाडौं । महानायक राजेश हमालले काठमाडौंको मेयर बन्न इन्ट्रेस्ट देखाएका छन् । हमालले काठमाडौं महानगरको सौन्दर्यीकरणमा कसैको ध्यान पु्ग्न नसकेको बताउँदै एक पटक आफु नै मेयर बन्नु पर्छ कि भन्ने लागेको अभिव्यक्ति दिएका छन् । बुधबार राजेश हमाल अफिसियल नामक...

स्थानीय निर्वाचनमा तालमेल गर्दै गठबन्धन : कुन महानगरमा कुन पार्टीले लिदैँछ नेतृत्व?(सूचीसहित)

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा सबै दल जुटिसकेका छन् । निर्वाचन आयोगले निर्वाचको लागि आवश्यक तयारीसमेत गरिसकेको छ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ । पछिल्लो समय गठबन्धनमा आवद्ध दलका शीर्ष...

अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

काठमाडौं । नेपाल आउँदा अब पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने भएको छ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी'जारी भएको हो । अब विदेशबाट आउँदा कोरोना परीक्षणको...

संघीयता सुदृढीकरण गर्न संघ सरकार बाधक : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशसभाको नबौँ अधिवेशन बिहिबार देखी सुरु भएको छ । प्रदेश सभा भवन नदिपुरमा सुरु अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका संसदीय दलका नेताले प्रदेश सभामा सम्बोधन गरेका छन् । बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र...