माओवादी केन्द्रमा एमसीसीको साइड इफेक्ट : सांसद विष्टले पार्टी त्यागे

काठमाडौं । पार्टी सिद्धान्त र मूल्यमान्यता विपरित नेकपा (माओवादी केन्द्र)ले एमसीसी पास गरेको भन्दै एक प्रदेश सांसदले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले माओवादी...

पल शाहका म्‍यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पलका म्यानेजर कृष्ण जोशी लाई यस घटनामा मतियार रहे नरहेको अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

कांग्रेस पोखरा महानगर– ३ समितिले राजनीतिक प्रतिवेदन जिल्लालाई बुझायो

पोखरा । नेपाली कांग्रेस कास्कीद्धारा गठित वडानम्बर ३ समितिले टोल समिति गठनसहित वडाको राजनीतिक प्रतिवेदन जिल्लालाई बुझाएको छ । शुक्रवार एक कार्यक्रमकाबीच समितिका संयोजक एवं महासमिति सदस्य बाबुराम आचार्यले जिल्ला सभापति किशोरदत्त बराललाई वडाको प्रतिवेदन...

देशभर ७७ जनामा संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार सो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९...

घट्यो रेमिट्यान्स, माघमा ७२ अर्ब मात्रै भित्रियो

काठमाडौं । गत माघ महिनामा ७२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स भने घटिरहेको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४०...

बोटलर्स नेपालविरुद्ध सरकारले गर्‍यो कर छली मुद्दा दायर

काठमाडौं । बोटलर्स नेपालविरुद्ध कर छली मुद्धा परेको छ । सरकारले बोटलर्स नेपालविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको हो । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको...

आगामी निर्वाचनमा कुन पदका उम्मेदवारले कति खर्च गर्न पाउँछन ? सूचीसहित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ...

जबराविरुद्धको महाभियोगमाथि संसदमा छलफल अघि बढने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । महाभियोगको...

गोरु ब्याउँदैन भन्थे,सर्वोच्च अदालतमा ब्यायो, ५ वटा बाच्छा पनि पायो: केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय...