काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता आज पनि हुदैँछ । आज दोस्रो अर्थात अन्तिम दिन ठुला राजनितिक दलहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता...
पोखरा । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,...
पोखरा । स्याङ्जाली दिदिबहिनी एकता समाज पोखराको अध्यक्षमा संगिता पाण्डे चयन भएकी छन् । समाजको शनिबार पोखरामा सम्पन्न दोस्रो साधारणसभा एवं प्रथम अधिवेशनले पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा कमला सुनार,...
पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदमा बाहेकका वडा र अन्य पालिकामा गठबन्धन टुटेकोे छ । नेपाली कांग्रेस कास्कीको आज बसेको पूर्ण बैठकले पोखराको मेयर र उपमेयर पदमा बाहेक अन्य वडा र पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेस...
पोखरा । पोखरा महानगरको मेयरका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र सहित १० जनाले मेयरमा उम्मेवारी दिएका हुन् । उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । खडकराज पौडेल विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह...
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन । दैनिकजसो छलफल भइरहे पनि उम्मेदवार तय गर्न नसकेको कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा सभापति...
पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । वडा नम्बर १८ माओवादी केन्द्रलाई दिइएको भन्दै निर्णय सच्याउन र आफ्नै पार्टीले उक्त वडा पाउनुपर्ने माग राख्दै कांग्रेस १८ नम्बर वडाका नेता कार्यकताले ...
काठमाडौं । थ्री स्टार क्लबका अध्यक्ष विक्रम लामा आइतबार फुटबल खेलाडी संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, सुजल श्रेष्ठ र विकेश कुथु उपाध्यक्षमा निर्वाचित भएका छन् । रञ्जित धिमाल, अनन्त तामाङ,...