पोखरा, १२ बैशाख । पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्र विजुक्छेले टिकट पाएका छन् । उनी कांग्रेसको महानगर सभापति पनि हुन् । विजुक्छेको नामा सिफारीस नभए पनि पार्टीले टिकट दिएको हो । उपमेयरका लागि कांग्रेसबाट १० जनाको नाम सिफारीस भएको थियो । गठबन्धनको...
पोखरा । नेकपा एमालेले कास्कीको मादी गाउँपालिका अध्यक्षमा युवा नेता शिवबहादुर (महेन्द्र) गुरुङ लाई टिकट दिएको छ । युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् । त्यसैगरी मादीको उपाध्यक्षको...
पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले देवीजंग गुरुङलाई अध्यक्षको पदको उम्मेद्वार बनाएको छ । गएको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका गुरुङले अहिले पनि उम्मेदवार बन्ने मौका पाएका हुन् । पार्टीमा सहमती जुट्न नसके पटि भएको मतदानमा गुरुङले...
पोखरा । गण्डकी प्रदेश सभा सदस्य कृष्ण बहादुर थापाले राजीनामा दिएका छन् । पोखरा महानगरमा पार्टीले मेयरको उम्मेदवार बनाए पछि थापाले प्रदेश सभा सदस्य पदबाट राजिनामा दिएका हुन् । यस पहिले एमालेले दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय फिर्ता लिएको...
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह लाई उम्मेदवार बनाउने निर्णय भएको छ । कांग्रेसले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने निर्णय गरेको हो । सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी सिर्जना कांग्रेस...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए । सोमबार प्रेस वक्तव्य सार्वजनिक...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। आइतबार राति ट्वीटमार्फत उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउन जनाउँदै उनले गठबन्धन भित्रका...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार उठाउने भएको छ । नेकपा एसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा अहिलेका वडाध्यक्ष ईश्वरमान डंगोल, सर्वोत्तम डंगोललगायत आकांक्षी थिए । तर सम्मानित नेता झलनाथ...
पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाका ३३ वडामा वडाध्यक्ष तोकेको छ । मनोनय गर्ने अन्तिम दिन एमालेले वडाध्यक्ष तय गरेको हो । वडा न १: सहारा प्रधान वडा न २: दिपक शाह वडा न ३ :बिष्णु शन्कर ख्वाजु वडा न ४: मदन मुल्मी वडा न ५ : बिष्णु बराल वडा न ६...