पर्खाल लगाउनेबारे विवाद हुदाँ इट्टा हानाहान : १ को ज्यान गयो

सिरहा । सिरहामा पर्खाल लगाउने विषयमा विवाद हुदाँ इट्टा हानाहान भएको छ। सो इट्टा हानाहानमा एक जनाको ज्यान गएको छ। सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको हो । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको...

अटेरी गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

पोखरा । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका...

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको...

आजदेखि ठेकेदारले रोके काम : पाँच हजार निर्माण परियोजना ठप्प

काठमाडौं । निर्माण व्यवसायीहरूले आजबाट निर्माण परियोजना काम ठप्प पारेका छन् ।विभिन्न माग राख्दै आन्दोलित बनेका नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वका ठेकेदारहरुले कन्स्ट्रक्सन होलिडे गर्दै निर्माणको काम बन्द गरेका हुन् । निर्माण सामग्रीमा बढेको मूल्यानुसार...

भरतपुर र माडीमा एमाले-राप्रपा तालमेल सहमति नजिक

चितवन । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच हुने भनिएको तालमेल सहमति नजिक पुगेको बताइएको छ। लामो समयदेखि दुई दलबीच चुनावी तालमेल गर्ने विषयमा छलफल चलिरहेको छ ।सो छलफलले आज अन्तिम निर्णय...

धवलागिरि गाउँपालिकामा कांग्रेस माओवादी तालमेल

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उमेदवार...

बालेन शाहको प्रतिबद्धता : शिक्षा, स्वास्थ्य,खेलकुददेखि डिजिटल सरकार र आइडिया बैंकसम्म (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद,...

एमाले विभाजन हुनुअघिका दोस्ती आचार्य र पौडेल पोखराको मयेरमा भिड्दै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारीस गरे पनि गठबन्धनबाट नेपाली कंग्रेसले उपमेयरको उम्मेदवार तय...

अबको साझा लक्ष्य समृद्धि : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका अबको साझा लक्ष्य समृद्धि रहेको भन्दै यसको प्राप्तिका लागि राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्बन्धित सबै एकजुट हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना...