नलमा लगाएको आगो हावाले उडाएर आगलागी हुँदा ५० घर जलेर नष्ट

धनगढी । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ । ७० घरधुरी रहेको शिविरमाा आगलागीबाट ५० बढी घर जलेर नष्ट भएको बताइएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ। गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको हो...

नबिल बैंकको नयाँ शाखा मालेपाटनमा

पोखरा । नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं.–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा...

टेवानद्वारा कोल्मा पोखरीछाप होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पुतलीबजार नगरपालिका वडा न ९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । कोरोनाले पर्यटन क्षेत्र प्रभावित...

प्रवल जनसेवा श्रीबाट पुरस्कृत मालपोत अधिकृत डेढ लाख घूससहित पक्राउ

ताप्लेजुङ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस सहित पक्राउ परेकी छन् । पनेरु १ लाख ५० हजार घुस रकमसहित पक्राउ परेकी हुन् । काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल...

रिक्सा चालकले गरे वडाअध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ रौतहटमा एक रिक्सा चालकले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिए हुन् । उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि...

कांग्रेसको घोषणापत्र : साना किसानलाई १० हजार बराबरको क्रेडिट कार्ड (पूर्ण पाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । कांग्रेसले घोषणपत्रमा सुत्केरीलाई ५ हजार सुत्केरी...

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै

काठमाडौं । काठमाडौँ उपत्यकामा ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि भोलि(सोमबार) मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् । उपत्यकाका...

गोरखामा कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्ने

काठमाडौं । गोरखामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ। सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै...

पोखराको मेयरमा कांग्रेसबाट उठे वागी उम्मेदवार

पोखरा । पोखराको मेयरमा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी परेको छ । कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पोखरा १४ निवासी कार्कीले कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा...