तेस्रो टी–२० मा नेपाल विजयी, जिम्बावे ‘ए’ ८ विकेटले हार्‍यो

काठमाडौं । तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले हराउँदै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो । नेपाललाई...

आईजीपी नियुक्ति विरुद्धको रिटको सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि सुनुवाइ...

स्वास्थ्य मन्त्रालयले बोलायो बैठक : आइतबार ओपिडी खोल्ने/नखोल्ने बारे छलफल गर्ने

काठमाडौं । आगामी जेठ १ देखि लागुहुने गरि हप्तामा दुई दिन छुट्टी हुने भएपछि स्वास्थ्य मन्त्रालयले बैठक बोलाएको छ। मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा...

केटाहरू नडरा,जोइन तान्न मन छ भने तान्दे, तेरो दाई मिदीमा छ भन्दै भिडियो बनाउने युवक पक्राउ

कपिलवस्तु । म्यादी प्रहरीको पोशाक दुरुपयोग गर्दै मनलाग्दी बोलेर भाइरल भिडियो बनाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको...

एमाले पोखरा ३३ का उम्मेदवार घरदैलोमा व्यस्त

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा न ३३ का उम्मेदवार विकासका उपलब्धि र भावी योजना सुनाउँदै घरदैलो एवं जनतासंग भेटघाटमा व्यस्त छन् । उनीहरुले बुधबार सो वडाका तल्लो पुडी, उपल्लो पुडी, ठूलो पाखा, छप्ल्यांग लगायतका स्थानमा घरदैलो गर्दै अघिल्लो कार्यकालमा...

एमाले २७ को घरदैलो सकियो, उम्मेदवारलाई मतदाताको सुझावको चाङ

लेखनाथ । सर्वसम्मत उम्मेदवार टुंग्याएर सबैभन्दा अगाडि घरदैलोमा निस्किएको नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २७ को घरदैलो अभियान सकिएको छ । वडा अध्यक्षका उम्मेदवार सुर्यमणि लामिछाने, महिला सदस्य बुद्धिकुमारी थापा, दलित महिला सदस्य उमा परियार, खुल्ला...

जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन : दलित समुदाय

पोखरा । पोखरा २३ का दलित समुदायका रामजी घोताङले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवारी दिएका कृष्ण थापाले जातीय विभेदको आरोपलाई वेवास्था गर्नु दलित समुदायलाई सह्य नभएको बताएका छन् । घोताङेले दलित समुदायले बोल्न समेत नपाएको अवस्थामा गठबन्धनले बोल्ने अवसर...

काँग्रेसको घरदैलो : वडा १० मा मतदाताको समर्थन

पोखरा । पोखरा महानगरपालिका वडा नं १० मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दिएका राजेश गुरुङसहित काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रममा छन् । घरदैलो कार्यक्रम लिएर मतदाता समक्ष पुग्दा यसअगाडि नेपाली काँग्रेसकै नेतृत्वमा रहँदा वडामा राम्रो...

पोखरा २३ मा ८० प्रतिशत मतदाताको घरदैलोमा पुग्यो एमाले

पोखरा। पोेखरा २३ मा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै वडामा घरदैलो कार्यक्रम जारी छ । यसै अन्तरगत वडाको ८० प्रतिशत मतदाताको घरमा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ र बाँकीमा घरदैलो जारी रहेको वडा कमिटी अध्यक्ष...