माछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल...

पोखरा १ का काग्रेस उम्मेदवारले आजदेखि मतदाता शिक्षासँगै कोण सभा गर्ने

पोखरा । ३० गतेहुने तय भएको स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ - आफनो क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त रहेका छने । पोखरा महानगरपालिका अन्र्तगत १ नम्वर वडामा नेपाली काग्रेसका उम्मेदवारहरुले आफनो वडाको घरदैलो कार्यक्रम सम्पन्न गरेका...

केन्द्रीय सदस्यद्वय चलाउने र लोहनीलाई विप्लवले गरे निलम्बन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् । स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन...

नेपाललाई माया गर्ने सबै नेपालीको आस्था ‘एमाले’ मा छ : उपमहासचिव गुरुङ

पोखरा। नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा...

पहाडी भू–भागमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

चितवनमा आज सत्ता गठबन्धनको संयुक्त सभा : यी नेताले गर्दैछन् सम्बोधन

काठमाडौं । सत्ता गठबन्धनको संयुक्त आमसभा आज चितवनको भरतपुरमा हुदैँछ । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएकाछन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति...

राप्रपा उम्मेदवारको नारा : भ्रष्टचारलाई जोत्न हलोमा मतदान

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट पोखरा महानगरको मेयर र उपमेयरका उम्मेदवार चुनाव प्रचार अभियानलाई तिव्रता दिएका छन् । बैकल्पिक राजनीतिक शक्तीको रुपमा आफुलाई उभ्याउने प्रयत्नमा रहेका राप्रपाका उम्मेदवारले भ्रष्टचार मुक्त महानगरको...

मेयर उम्मेदवार आचार्यको प्रतिवद्धता : कास्कीकोटमा सुद्ध खानेपानी, कस्यप ताल र कास्कीकोटको संरक्षण

पोखरा । पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले कास्कीकोटवासीसंग आफू निर्वाचित भएपछि सुद्ध खानेपानीको व्यवस्था गर्ने, कस्यप तालको संरक्षण गर्ने र कास्कीकोट दरबारको संरक्षण गर्दै त्यसको उजागर गर्ने प्रतिवद्धता जनाएका छन्...

प्रधानमन्त्री देउवामाथि निर्वाचन आयोगमा उजुरी

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता विपरीत प्रम देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन गएको भन्दै निर्वाचन आयोगमा उजुरी...