पोखरा । पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेदवार गनेस पौडेलको वर्णमाला सार्वजनिक भएको छ । पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो । उम्मेदवार...
पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेले पोखरामा एमालेले मेयर उपमेयर सहित अधिकांश वडाहरुमा जित हाँसिल गर्ने दावी गरेका छन् । नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत फेसबूक लाइभ कार्यक्रममा बोल्दै उनले पोखराका...
पोखरा । पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा...
गैंडाकोट । निर्वाचन नजिकिदैँ जाँदा चुनावी वितण्डा मच्चिन थालेको छ । पछिल्लो समय दैनिकजसो कार्यकर्ताहरुबीचको झडप, कुटाकुटको समाचार आइरहेको छ । यसैबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच...
काठमाडौं । स्थानीय तह निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा...
पोखरा । मुख्या निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरले निर्वाचन आचारसंहिता विपरित प्रयोग भएका माइक नियन्त्रणमा लिएको छ । पोखरा महानगरका मुख्या बजार क्षेत्रमा आचारसंहिता कार्यान्वयनको अवस्था वारे अनुगमन गर्न निस्केको टोलिले आचारसंहिता विपरीत प्रयोग भएका...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गरेका छन् । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गरेका...
आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले...
ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट...