जनकपुरको चुनावी सभा बहिस्कार गर्दै कांग्रेस नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरको चुनावी सभा बहिस्कार गर्ने भएका छन् । निधिले सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचिमा आपत्ति जनाउँदै सभा बहिस्कार गर्ने भएका हुन् । शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी...

प्रचण्डलाई जीतनारायणले भने : ‘रेनुलाई जिताउँछौं, हिजोको जस्तो ढाट्ने र धोका दिने काम नहोस्’

चितवन । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले गठबन्धनबाट बनेका साझा उम्मेदवार जिताउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । गठबन्धनलाई जिताउन आफुहरु तयार भएपनि जितिसकेपछि कांग्रेसलाई धोका नदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष...

एआईजी खरेलले भने,‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो’

काठमाडौं । सिनियरलाई पाखा लगाई आईजीपी नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले आफुलाई मरेतुल्य बनाएको बताएका छन् । आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै रिट दायर गरेको एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू...

आईजीपी नियुक्ति विरुद्धको रिटमा बहस सकियो : कसको पक्षमा आउँला आदेश ?

काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि बहस सकिएको छ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्ध पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस केही बेर अघि सकिएको हो । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता...

घोषणा पत्रका हरेक शब्द पालना गर्दै विकास गर्छौ : धनराज

पोखरा । पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । पोखरा २८ कालिकामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका घोषणा पत्रमा भएका कुराको...

उत्तर कोरियामा खडेरी :सरकारले खेतीका लागि अफिसका कर्मचारीलाई खेतमा खटायो

सोउल । उत्तर कोरियामा सरकारले खडेरीसँग लड्न अफिसमा काम गर्ने कर्मचारीहरुलाई खेतको काममा खटाएको छ । खडेरीले आक्रान्त बनेको उत्तर कोरियाले अहिले यस समस्याको समाधान स्वरुप कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाएको हो । हालको खडेरी लामो समयसम्म रहन...

रामचन्द्रलाई जगन्नाथको जवाफ : ‘सक्नुहुन्छ भने रेणुलाई फिर्ता गराउनुस, मेरो फिर्ताको कुरा नर्गनुस’

काठमाडौं । चितवनमा वागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवन पुगेका छन् । रामचन्द्रले कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् ।छलफलमा नेता रामचन्द्र...

वडाध्यक्ष उम्मेदवारको परिवारमाथि खुकुरी र चक्कु प्रहार : बुबा घाईते

जनकपुरधाम । धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको परिवारमाथि आक्रमण भएको छ । उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि...

बागलुङमा खोप भण्डारणका लागि ‘वाकिङ कुलर’

बाग्लुङ । खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान...