युक्रेनमा सवारी दुर्घटना : २६ जनाको मृत्यु

एजेन्सी । युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो । यात्रुबाहक एउटा बस अर्को पेट्रोलियम पदार्थ...

काभ्रेमा मिनीबस र जिप ठोक्कियो : एक बालकसहित ५ जनाको मृत्यु

काभ्रे । काभ्रेमा बस र जिप दुर्घटना हुदाँ एक बालकसहित ५ जनाको ज्यान गएको छ । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकको यूपी...

विप्लव नेतृत्वको नेकपा टुक्रियो

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टी टुक्रिएको छ । विप्लवले कारबाही गर्दै पार्टीबाट निष्काशन गरेका धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षले आज (बुधबार) चितवनमा भेला आयोजना गर्दै पार्टी नयाँ पार्टीको घोषणा गरेका छन् ।...

अपडेट : विमानस्थलमा बम राखेको भन्दै ब्लफ् कल गर्नेबारे अनुसन्धान सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको छ भन्दै फोन गर्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । आज बिहान विमानस्थलको टेलिफोनमा ९: ४० बजे आन्तरिक टर्मिनलमा सात वटा बम राखिएको भनि गलत सुचना दिदैं फोन गर्ने व्यक्तिबारे अनुसन्धान सुरु गरिएको...

कारोबार बैंक खाताबाट मात्रै गर्न उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारलाइ खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो । आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा...

त्रिभुवन विमानस्थलमा बम राखिएको भन्दै अपरिचित नम्बरबाट फोन : यात्रुलाई बाहिर निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै अपरिचत नम्बरबाट फोन आएको छ । त्रसित बनाउने गरि फोन आएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको...

विप्लवले कारबाही गरेका नेताको चितवनमा भेला , नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कारबाही गरेका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् । चुनावको विषयले विवाद बढेपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वले चितवनको पर्सामा...

मतपत्र ढुवानी शुक्रबारसम्म सकिने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको...

आईजीपी नियुक्ति विरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज(बुधवार) सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले वैशाख...