काठमाडौं । आईजीपी नियुक्तीमा असन्तुष्टि जनाउँदै रिट दायर गरेका विश्वराज पोखरेलको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको...
पोखरा । पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे । गठबन्धनबाट...
काठमाडौं । नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग गर्ने भएको छ । मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले सो अनुदान सहयोग गर्ने भएको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित...
पोखरा । पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले मागेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा पल हाल थुनामा छन्...
पोखरा । पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन...
पोखरा। पोखरा महानगरका उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको...
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका(२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध...
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ रेनु दाहालले अबको ५ वर्षमा भरतपुरमा भरपुर विकास गर्ने दाबी गरेकी छिन् । विगत ५ वर्षमा पनि शिर झुकाउन नपर्ने गरी काम गरेको बताउँदै अब झन ठुला र गौरवका...
रुपन्देही । रोल्पाको माडी गाउँपालिका(३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ...