भोलीसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक...

मत माग्ने अनौठो शैली : तमसुक पत्रमा सहिछाप गर्दै , मत माग्दै

पोखरा  । चुनावमा मत माग्ने आ–आफ्नै तरीका हुन्छन् । आफ्नो पक्षमा जनताको मत तान्न गरीने क्रियाकलापले नै मतदाताको मन छुने गर्छ । सबै राजनितिक दलहरु घरदैलोमा ब्यस्त हुँदै कोणसभासहित प्रचारप्रसारमा लागिरुहेका बेला उन्नत लोकतन्त्र पार्टी(एडिपी) का पोखरा महानगरपालिकाका...

माछापुच्छ्रेका काँग्रेस उम्मेदवारको प्रतिबद्धता ‘यातायात सुविधाको खर्च विकास निर्माणमा’

पोखरा । नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ«े गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता...

केशव स्थापित डेट एक्सपाएर ओखती हो : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको...

हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जानसक्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने...

जव यज्ञ बहादुर थापा गर्जिए गठबधनको सभा तात्यो (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापाले नेपा एमालेलाई पत्तासाफ बनाईदिने बताएका छन् । पोखरा–२८ मा भएको सभालाई सम्बोधन गदै थापाले कास्की जिल्लाका सबै तहमा एमालेलाई पछार्ने दावी गरे । गठबन्धन बने पछि एमाले देशैभरी पत्तासाफ भएको स्मरण गदैँ थापाले...

समाजवादीका प्रदेश संयोजक र जिल्ला अध्यक्षद्धारा पार्टी परित्याग

कर्णजित पुन नेतृत्वको नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला अध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीबाट कम्युनिष्ट क्रान्ती सम्भव नभएको भन्दै केन्द्रिय सदस्य समेत रहेका प्रदेश संयोजक बाबुराम मिजार (क.सन्दिप) र जिल्ला...

एमाले कुहिसकेको फर्सी हो :अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । ‘एमाले मैले नै जन्माएको हो । त्यो...

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, ८ कार्यकर्ता घाइते

सुर्खेत । रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारको क्रममा दुई पार्टीका कार्यकताबीच झडप भएको हो ।झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा...