भोलि(शनिबार) पोखरामा राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देन आउने

पोखरा। आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ । बैशाख २४ गते भोलि(शनिबार) पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले...

घरमा आगो लाग्दा साढे दुई वर्षीया बालिकाको मृत्यु, आमा बुबा घाइते

भोजपुर। भोजपुरमा आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ । षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको हो। बालिकाका आमा बुबा घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आगलागीमा...

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक र निजी गाडी चल्न नपाउने

काठमाडौं । चुनावको मुख्य दिन आउँदो ३० गते पास लिएका गाडी मात्रै चल्न पाउने भएको निर्वाचन आयोगले जनाएको छ । प्रशासनको अनुमति अनुमति प्राप्त बाहेकका सार्वजनिक र निजी गाडी चलाउन नपाइने आयोगले बताएको छ। आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९...

पाल्पामा घर जल्दा वृद्धको मृत्यु

पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक...

गठबन्धनको चुनावी सभा आज काठमाडौंमा

काठमाडौं । निर्वाचनको दिन नजिकिएसँगै सत्ता गठबन्धनले चुनावी सभा तिव्र बनाएको छ । हिजो भरतपुरमा चुनावी सभा सम्पन्न गरेको सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा गर्दैछ । गठबन्धनको चुनावी सभा आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । सभालाई...

घरमै पार्किङमा राखेको मेयर उम्मेदवारको कारमा आगजनी : एक पक्राउ

विराटनगर । मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार...

पोखरासहित आसपासका भेगमा बिहानैदेखि वर्षा

पोखरा । पोखरा सहित आसपासका भेगका बिहानैदेखि पानी परिरहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।सोही प्रभावको कारण मौसम बदली भइरहेको छ । अहिले बागमती प्रदेश र गण्डकी...

1xbet Mass Media Football League Полуфиналы Заказ Билетов На Мероприятия Zakazbiletov Kz

: Ru Смотреть Хоккей 1xbet: Алтынорда ContentХоккейный Матч Хк «барыс» -- Хк "авангард"Заработок В Партнерской Программе От Бк 1xbetМобильное ПриложениеПрокурор Области: В Отношении Работников «маэк» Ведутся Следственные Мероприятия По Трем Уголовным...

भरतपुर महानगरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । विहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले रेनु दाहाललाई जिताउन कांग्रेसको कर्तब्य रहेको बताएका...