माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी भएका छन् । र उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सीता अधिकारी विजयी भएकी छिन्। आइतबार मध्यराति सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई...

पोखरामा ३५ सय मत गन्दा गठबन्धनकै अग्रता, कुन उम्मेदवारको मत कति  ?

पोखरा । पोखरा महानगरमा ३५ सय मत गन्दा गठबन्धनले नै अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले १३ सय ४९ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार कृष्ण थापाले १२ सय ५०...

पोखरामा गणना भएकोमध्य सबै भन्दा धेरै मत कोपिला रानाभाटलाई

पोखरा । पोखरा महानगर उपेयरकी उम्मेदवार कोपिला रानाभाटले सर्वाधिक मत प्राप्त गरेकी छन् । तीन हजार मतगणना भइसक्दा कांग्रेस उम्मेदवार रानाभाटले निरन्तर अग्रता लिइरहेकी छन् । पछिल्लो मत परिणाम अनुसार रानाभाटले १ हजार २४६ मत प्राप्त गरेकी छन् । उम्मेदवार...

हालसम्म १ दर्जन पालिकामा एमालेको जित (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले १ दर्जन पालिकामा जितेको छ। ३० वटा पालिकामा एमालेले १२ वटा पालिका जित हासिल गरेको हो। एमालेले मनाङ, मुस्ताङ, डोल्पा, बजाङ, बाजुरा, म्याग्दी, शोलुखुम्बुमा खाता खोलेको छ। नेपाली कांग्रेस १० पालिका र माओवादीले ६ पालिकामा जित हासिल...

भरतपुरमा विवाद : सूर्यमा परेको मत बदर गर्न खोजेपछि मतगणना रोकियो

चितवन । भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । नेकपा एमालेका प्रतिनिधिका अनुसार छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि...

मतगणना स्थलमा ढुंगामुढा : तातोपानी गाउँपालिकामा मतगणना स्थगित

जुम्ला । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई मतगणनास्थलमा ढुंगामुढा भएपछि मतगणना अवरुद्ध भएको बताइएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ को नतिजा...

पोखरामा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटको अग्रता निरन्तर

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार मत गणना हुँदा एक हजार एक सय २१ मत सहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार...

मुस्ताङको थासाङ अध्यक्षमा एमालेका प्रदीप गौचन विजयी

पोखरा । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन विजयी भएका छन् ।गौचनले ११४४ मत पाए भने कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याइन् । उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १११२ मत प्राप्त गरी निर्वाचित...

अन्नपूर्णमा कांग्रेसका कुँवरको अग्रता, एमालेका केसी १२७ मतले पछाडी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता कायम गरेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ७ देखि ११ नम्बर वडाको मत गणनामा कांग्रेसका युवराज कुँवरले १९०४ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका विष्णु...