भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले एउटा ठूलो परिकार फोटोग्राफी अवार्ड जितेको छ।सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिङ्क लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका छन्। भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको...
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री...
काठमाडौं । काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह झण्डै आधा मतले अग्रता लिइरहेका छन् । सोमबार २ बजेको नतिजाअनुसार बालेनको मत ७ हजार ८९ रहेको छ । त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी...
सर्लाहीमा नेकपा एमालेले एक मतले जितेपछि कांग्रेस कार्यकर्ताले चक्काजाम गरेका छन् । हरिवन नगरपालिकामा एमालेका उम्मेदवार निरध्वज कार्की एक मतले विजयी भएका छन् । कांग्रेसका कार्यकर्ताले पुन मतगणनाको माग गर्दै राजमार्गमा टायर बालेर चक्काजाम गरेका हुन्। वडा...
पोखरा । कास्कीको मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवी जंग गुरुङले अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेन्द्र गुरुङले पच्छाइरहेका छन् । देवी जंगले ३ हजार ५३५ मत पाउदा महेन्द्रले ३ हजार ११९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षका...
नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर...
सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा...
पोखरा । कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङले विजयी भएका छन् । ओझाले ५ हजार ७४९ मत ल्याएउदै कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई पराजित गरे । गुरुङले ४ हजार...
चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अगाडी आएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाललाई पछी पार्दै सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत...