काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो । उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस...
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जित र हारको पक्षमा खोटाङमा दुई युवाले बाजी राखेका छन् । आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्। बालेन...
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् भने नेकपा...
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो । शुक्रबार रातिदेखि गणना...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् । लक्ष्मीपतिले स्याङ्जाको वालिङ नगरपालिकाको वडा न। १ मा एमालेबाट खुला सदस्यमा उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेसका उम्मदेवार सम्भव...
रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षकर्मीको संख्या बढाइएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय...
पोखरा । स्थानीय तह निर्वाचनमा मतपरिणामा सार्वजनिक हुने क्रम सुरु भएको छ । विभिन्न पालिकामा प्रमुख, उपप्रमुख र वडादसस्य जनप्रनिधिका रुपमा चयन भएका छन् । हालसम्म कांग्रेस र एमाले बराबर पालिका जितेका छन् भेन माओवादी केन्द्र तेस्रो स्थानमा छ । नेकपा एस तेस्रो...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । भर्खरै सार्वजनिक परिणामा अनुसार गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार राम थापालाई २१८५ मतसहित अग्रता लिएका हुन् । थापालाई एमालेका उम्मेदवार गीता अधिकारीले २१३६ मतका साथ...
धनगढी । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको हो । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय...