गगनको दोब्बर अग्रता, प्रदिप पौडेल दोस्रो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । उनलाई पछ्याउदै प्रदिप पौडेलले दोस्रो स्थानमा आएका छन् ।

गगन कुमार थापा २००
प्रकाश शरण महत ९१
प्रदिप पौडेल ११०
मिनेन्द्र रिजाल ५५
राजाराम कार्की ५
विश्व प्रकाश शर्मा १०४

  • १ पुष २०७८, बिहीबार ११:४४ प्रकाशित