काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा देशैभरको ५२ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
२५ जिल्लाको परिणाम आउन बांकी छंदा रामचन्द्र पौडेल समुहले शेरबहादुर देउवा समुहलाई उछिनेको छ ।
हालसम्म सम्पन्न भएको ५२ जिल्लाको निर्वाचनमा पौडेल पक्षबाट २७ जिल्ला सभापती निर्वाचित भएका छन भने देउवा पक्षबाट जम्मा २४ जिल्ला सभापती निर्वाचित भएका छन् ।
त्यस्तै कृष्ण प्रसाद सिटौला समुहबाट १ जना जिल्ला सभापती निर्वाचित भएका छन् ।
रुकुम पश्चिम र जाजरकोटका सभापतीहरु खुलेर कुनै पक्षमा नलागेपनी उनिहरु पौडेल समुहमै रहेको कांग्रेस श्रोतले जनाएको छ ।
रामचन्द्र पौडेल पक्ष
१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का( संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६. हिमालदत्त श्रेष्ठ (पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी ९पश्चिम०
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट
२१. सबुज कृष्ण बानियाँ – काठमाडौं
२२. रामनाथ अधिकारी – धादिङ
२३. खिलध्वज पन्थी – गुल्मी
२४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
२५. केदार भण्डारी – सुनसरी
२६। प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२७. वेदराज सिंह – जाजरकोट
शेरबहादुर देउवा पक्ष
१. शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल( ओखलढुंगा
१४. डा।टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. किशोरदत्त बराल – कास्की
२०. तीर्थ लामा – काभ्रे
२१। जितेन्द्र श्रेष्ठ – ललितपुर
२२. पदम बोगटी – कञ्चनपुर
२३. खड्गबहादुर पोखरेल – सुर्खेत
२४. जितप्रकाश आले – तनहुँ
कृष्ण प्रसाद सिटौला पक्ष
१. देउमान थेवे – झापा