०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

२०८० सालमा पनि ३५ दिन सार्वजनिक बिदा परेको थियो ।

  • २ फाल्गुन २०८०, बुधबार १५:५७ प्रकाशित