पोखरा ।
दसैंसंगै पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । पोखरा २२ मा रहेको पुम्दीकोट र त्यहाँबाट फेवा ताल, हिमाल र पोखरा वरपरको दृष्यले कास्को मन नलोभ्याउला ?
तस्बिर : गोविन्द सुवेदी/केन्द्रखबर