खुलेको मौसम, पुम्दीकोट र त्यस वरपरबाट देखिएको हिमाल, ताल र पोखरा (फोटो फिचर)

केन्द्रभाग मिडिया

 

पोखरा ।

दसैंसंगै पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । पोखरा २२ मा रहेको पुम्दीकोट र त्यहाँबाट फेवा ताल, हिमाल र पोखरा वरपरको दृष्यले कास्को मन नलोभ्याउला ?

तस्बिर :  गोविन्द सुवेदी/केन्द्रखबर

 

  • ११ कार्तिक २०८०, शनिबार १४:४२ प्रकाशित