प्रतिनिधिसभा बैठक बस्दैं, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया

प्रतिनिधिसभा बैठक बस्दैं, यस्तो छ कार्यसूची

काठमाडौँ ।

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैं छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९” पेस गर्ने कार्यसूची रहेको छ ।

करिब एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक बुधबार पुन सञ्चालनमा आएको छ ।

  • ७ भाद्र २०८०, बिहीबार ०९:१३ प्रकाशित