एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा देवकोटा सर्वसम्मत

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विवेक देवकोटा सर्वसम्मत भएका छन् ।

एमाले अन्नपूर्ण गाउँपालिकाको हिजो सुरु अधिवेशनले देवकोटालाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

देवकोटा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुको राजनीतिबाट आएका हुन् ।

गाउँपालिकामा सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले श्रोतले जानकारी दिएको छ ।

  • १० कार्तिक २०७८, बुधबार ०८:०५ प्रकाशित