आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

  • १७ कार्तिक २०८३, मंगलवार १२:०७ प्रकाशित