काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह संसद भवनमा पुगेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवन पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।