राष्ट्रियसभा अध्यक्षद्वारा क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेनजी प्रदर्शनमा क्षतिग्रस्त बानेश्वरस्थित सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् ।

गत भदौ २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा सङ्घीय संसद् भवनमा आगजनी तथा तोडफोड गरिएको थियो ।

अध्यक्ष दाहालले बुधबार सङ्घीय संसद् भवनको अवलोकन गरेका हुन् ।

  • ८ आश्विन २०८२, बुधबार १६:४५ प्रकाशित