न्यायाधीश र सैनिक अधिकारीबाहेक अरुको छानबिन रोकिदैन : छानबिन आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

सम्पत्ति छानबिन आयोगले न्यायाधीश र सैनिक अधिकारीहरूबाहेक अरूको हकमा सम्पत्ति छानबिन नरोकिने स्पष्ट पारेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले बहालवाला तथा पूर्व न्यायाधीश अनि बहालवाला र पूर्व सैनिक अधिकारीको हकमा मात्रै जाँचबुझ स्थगित भएको सूचना निकालेको हो ।

  • २९ असार २०८३, सोमबार १६:४६ प्रकाशित