नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए ।

त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

  • १५ जेष्ठ २०८३, शुक्रबार १६:५२ प्रकाशित