राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको प्रतिवेदन संसदमा पेस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०/०८१ सदनसमक्ष पेस गरेका हुन् ।

  • ५ फाल्गुन २०८१, सोमबार १४:१९ प्रकाशित