उपचुनावको नजिता मिसन ०८४ को सफलता सुरूवात : ओली

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नजिता मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ ९१० मा भएको उपचुनाव एमालेले जितेको थियो ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं ।’

  • २४ बैशाख २०८१, सोमबार १७:०५ प्रकाशित