नेपालले यूएईलाई दियो १२० रनको समान्य लक्ष्य

केन्द्रभाग मिडिया

Basil Hameed of United Arab Emirates celebrates the wicket of Kushal Malla of Nepal during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

पोखरा ।

ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपाल ९ विकेटको क्षतिमा ११९ रन बनाएको ।नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए । अन्य व्याट्स म्यान भने यूएईको धारिल बलिङ सामु टिक्न सकेनन् ।

  • ७ बैशाख २०८१, शुक्रबार १३:४६ प्रकाशित