एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्नुपर्छ : राजेन्द्र पाण्डे

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

सांसद पाण्डेले प्रशासनिक र राजनीतिक मिलेमतोबिना एनसेल काण्ड नहुने भएकाले प्रधानमन्त्रीसँग समितिले सोधपुछ गर्ने बताएका हुन्।

  • २२ मंसिर २०८०, शुक्रबार १४:५६ प्रकाशित