काठमाडौं ।
रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं लगिएको छ ।
उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर लगिएको हो।
यसरी उद्धार गरेर उपचारका लागि ल्याइएका १३ जनाहरुको सूची यस्तो छ ।












