राष्ट्रियसभा बैठक साउन ४ मा बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने भएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए ।

  • २ श्रावण २०८०, मंगलवार १६:५८ प्रकाशित