बुटवलपछि काठमाडौंको कल सेन्टरमा पनि प्रहरी छापा

केन्द्रभाग मिडिया

बुटवलको कलसेन्टरमा छापा हान्दा निगरानीमा राखिएका कर्मचारी

काठमाडौं ।

बुटबल पछि काठमाडौंमा रहेको एक कल सेन्टरमा पनि प्रहरीले छापा मारेको छ ।तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको बताइउको छ। प्रहरीको अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ

उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ ।आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।

  • ९ श्रावण २०७९, सोमबार १५:०८ प्रकाशित