पोखरा । पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी चयन भएका छन । शनिबार भएको समितिको ४० औ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशनले जगत बहादुर पहारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितको प्रथम उपाध्यक्षमा बलराम पहारी,...
काठमाडौँ । काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् । मुख्य योजनाकार रहेका धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी मङ्गलवारसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको...
काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा पुगेर समापन गरिँदैछ। आज चिवा भञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन गरिने एमालेले जनाएको छ । आजको यात्रा १ सय १ किलोमिटर रहेको...
पोखरा । पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई कास्की प्रहरीले आह्वान गरेको छ । मंगलबार सूचना जारी गरी उजुरी दिन बाँकी रहेका बचतकर्तासँग निवेदन आग्रह गरेको हो। मङ्सिर २७ गतेसम्म जाहेरी दरखास्त दिन प्रहरीको आग्रह छ । सञ्चालक समितिले बचतकर्ताको...
प्रकाश डोटेल, स्याङ्जा । देशभरका केहि सहकारीमा समस्या उत्पन्न भएर बचतकर्ताको रकम डुबेको खबर आईरहेको बेला स्याङ्जाको एक सहकारी संस्था भने स्थानीय किसानको सारथी बन्दै आएको छ । सहकारीले कृषिमा व्यवसायीकरण, सामाजिक सामुदायिक कार्यक्रम र क्षमता विकासमा काम...
काठमाडौँ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध परिषद् ९आइटियुसी न्याक०ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । आइटियुसी न्याकले आइतबार साँझ यहाँ पत्रकार सम्मेलन गरी जलवायु परिवर्तनसम्बन्धी...
बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ।भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।अन्दाजी ३० वर्षका...
काठमाडौं । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ । विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको...