पहारी कुल संरक्षण समितिको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी

केन्द्रभाग मिडिया

पोखरा ।
पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी चयन भएका छन । शनिबार भएको समितिको ४० औ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशनले जगत बहादुर पहारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितको प्रथम उपाध्यक्षमा बलराम पहारी, द्धितिय उपाध्यक्षमा दुर्गा देवी पहारी, सचिब बासु पहारी, कोषाअध्यय प्रेमराज पहरी, ससचिब हरि ब पहारी, सकोषाअध्यक्ष खिमलाल पहारी तेसै गरि सदस्यहरुमा चित्र बहादु्र पहारी, केशव पहारी,महेश्वर पहारी,गोविन्द बहादुर पहारी, शुसिला पहारी, हरिकृष्ण पहारी, हेमा पहारी, पुष्पा पहारी,सिता पहारी, लता पहारी, गोविन्द, पहारी, सुर्यनाथ पहारी, निर्मल पहारी, सुभिल पहारी, लक्ष्मी पहारी, चन्द्र बहादुर पहारी,नवराज पहारी र नारायण पहारी चयन भएका छन ।
समितिको संरक्षकमा राजिब पहारी, सल्लाहकार सभापतिमा गोविन्द राज पहारी र सदस्यमा प्रशुराम पहारीलाई चयन गरेको छ । तेसै गरि प्राविधिक समितिमा बेदराज पहारी,गुरुत्त पहारी, पे्रमराज शर्मा पहारी,चुडामणि पहारी, अनुसा पहारी, हरिराज पहारी, डा. भरतराज पहारी, डा. थानेश्वर पहारी, इ माधब पहारी, अच्युत पहारी र मिडिया सल्लाहाकार गणेश पहारी लाइ चयन गरेको निर्वाचन संयोजक चुडामणि पहारीले बताएका छन ।
प्रमुख अतिथि एवंम गण्डकी प्रदेशका पूर्व सासंद राजिब पहारीले कार्यक्रमको उद्दघाटन सगै पहारीहरुको पहिलो पटक प्रकाशित बशंवालिको विमिचोन गर्दै नेपाल भरि छहरिएर रहेका पहारी थरहरुको पुस्ताहरुको बारेमा जानकारी लिने र दिने गरि पहारी बशावलि प्रकाशित गरेकोमा खुशि ब्यक्त गरे । उनले कुल मन्दिर रहेको डाडालाई गुरुयोजना अनुरुप काम गरेमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने सकिने बताए ।
अध्यक्ष गोविन्द राज पहारीले पहारी थर अत्रि गोत्रको पहिलो पटक बंशावलि प्रकाशन गर्ने काम सम्पन्न भएकोमा धन्यबाद ब्यक्ति गर्दे, बंशावलि पहारीहरुको एैतिहासिक दस्ताबेजको रुपमा रहेनेमा आफु आशाबादी रहेको सुनाए ।
बशांबलि प्रकाशनका संयोजक प्रेमराज पहारीले “पहारीहरुको उदंगम स्थल अनुसन्धान गरि पत्ता लगाउने र आफ्ना पुर्खाको बारेमा बुझ्ने बुझाउने गरि पहारी थरहरको पहिलो पटक वंशवलि प्रकाशन गर्ने सफल भएको सुनाए ।
समितिका अध्यक्ष गोविन्दराज पहारीको सभामअध्यक्षतामा भएको कार्यक्रममा सचिब जगत पहारी, उपाअध्यक्ष दुर्गादेवी पहारी, कोषाअध्यक्ष प्रशुराम पहारी र सल्लाहकार चुडामणि पहारी लगाएतका बक्ताहरुले आफ्ना भनाइ राखेका थिए ।
  • ८ पुष २०८०, आईतवार १५:४७ प्रकाशित