काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले छवि गुमाएको बताएका छन् । उनले गाउँघरतिर राजनीतिक नेतालाई नेता नभनेर चोर भन्ने गरेको तितो यर्थाथ सुनाए । कांग्रेसको १४ औँ महाधिवेशनमा सफलताको शुभकामना दिन पुगेका अध्यक्ष लिङदेनले गाउँमा हिजोआज...
पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा बाबुराम पाण्डे चयन भएका छन् । संघको बिहीबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा बोबरजङ्ग...
पोखरा । पत्रकार वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख रहेका उनी नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा...
स्याङ्जा । नेपालकै नमुना पर्यटकीय गाउँ ‘सिरुबारी होमस्टे’ गएको हप्तादेखि पुनः सञ्चालनमा आएको छ । मुलुककै पहिलो होमस्टेका रुपमा प्रख्यात सिरुबारी कोरोना भाइरस संक्रमणको पहिलो र दोश्रो चरणसँगै बन्द रहेको होमस्टे पुनः सञ्चालनको लागि पर्यटनकर्मीहरु आ–आफ्ना...
पोखरा । फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले आफ्नो जिम्मेवारी सकेको छ । गएको मंसिरमा गठित समितिको भदौसम्म म्याद थियो । समितिले निर्धारीत समयमा सीमांकन र गुरुयोजनाको प्रतिवेदन सरकारलाई बुझाएको हो । समितिले तालभित्रको दुषित जग्गासमेत...
पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटिका महोत्सवको १४ औं संस्करण शनिबार भाइटिकका कै दिन गरिने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव गर्न लागिएको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै...
पोखरा । प्याराग्लाइडिङ व्यवसायलाई जोगाउन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । प्याराग्लाइडिङ विस्थापीत हुदाँ पोखराको पर्यटन क्षेत्र नराम्रोसंग प्रभावित हनुे भन्दै व्यवसायीले विमानस्थल पनि संचालन हुने र प्याराग्लाईडिङ पनि संचालन हुनेगरि व्यवस्था मिलाउन...
काठमाडौं । पर्यटकीय हिसाबले स्वर्गको टुक्रा मानिने नेपाल विश्वमा घुम्नैपर्ने टप टेन उत्कृष्ट देशको सूचीमा परेको छ । ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। उत्कृष्ट १० देशको...
म्याग्दी । ४ दिन लाग्ने अन्नपूर्ण बेस क्याम्पको यात्रा अब २ दिनमै पुरा हुने भएको छ । सडक बनेसँगै अब म्याग्दी स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै...