पर्यटन


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदैछ । प्रधानमन्त्री प्रचण्डले आज एक भव्य समारोहका बीच विमानस्थलको उद्घाटन गर्ने विमानस्थलका निर्देशक बिक्रम गौतमले जानकारी दिएका छन् । उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल,...

सडक महोत्सव प्रभावः पोखराका होटल भरिभराउ

पोखरा । पोखरामा  सडक महोत्सव चलिरहेको छ । बुधबारदेखि सुरु भएको महोत्वसव पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा भइरहेको छ । नयाँ वर्ष मनाउन पोखरा अउने पर्यटकको संख्या समेत उल्ललेख्य बढेको छ । बुकिङ गरिएका होटलहरूमा आन्तरिक पर्यटक, केही भारतीय पर्यटक...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सम्पन्न भएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय...

पोखरा विमानस्थल अवलोकनमा पुगे बलिउड अभिनेता विवेक

पोखरा । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय पोखराको अन्तराष्ट्रय विमानस्थल अवलोकनका लागि पुगेका छन् । ओबरायलाई पोखरा पर्यटन परिषद्ले विमानस्थलको भ्रमण गराएको हो । उनलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव संजयकान्त सिग्देल,...

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा आएको हो । कार्यक्रम अन्र्तगत...

२४ औं भदौरे पञ्चासे महोत्सव ९ पुष देखि

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ ।   भदौरे क्लब र भदौरे...

डेभिड फल्स अवलोकन गर्ने पर्यटक ह्वात्तै बढे

पोखरा । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा...

१३ पुष देखि लेकसाइडमा ‘पोखरा सडक महोत्सव’

पोखरा । २४ औँ संस्करणको 'पोखरा सडक महोत्सव' पौष १३ देखि १७ गतेसम्म हुने भएको छ । सडक महोत्सव आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले शुक्रबार पत्रकार सम्मेलन गरेको महोत्सव वारे जानकारी दिएको हो । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई...

पर्यटक आगमन बढ्यो : ११ महिनामा ५ लाख बढी विदेशी भित्रिए

काठमाडौं । नेपालमा पछिल्लो समय पर्यटक आगमन बढेको छ । ११ महिनामा झन्डै साढे ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी १ देखि नोभेम्बर ३० सम्ममा विभिन्न देशबाट कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यद्यपि,...