पर्यटन


वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने

चितवन । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर...

सेप्टेम्बरदेखि पोखरामा हट एयर बेलुन उडान पुनः सुरु हुने

पोखरा । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण...

पोखराका ट्याक्सी मिटरमा संचालन

पोखरा  । लामो समयको प्रयास पछि पोखराका ट्याक्सी भाद्र १ गते देखि मिटरमा संचालनमा आएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा संचालनमा आएका हुन् । प्रदेश सरकार, यातायात कार्यालय, ट्याक्सी व्यवसायीबीच ट्याक्सी...

ओटेफले मनायो आफ्नो स्थापना दिवश, ताल बाराही मन्दिर पुनः निर्माणका लागि आर्थिक सहयोग

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापना दिवसको अवसरमा तालबाराही मन्दिरको मन्दिर पुन निर्माणका लागि सहयोग गरेको छ । ‘आर्थिक विकास लागि पर्यटन व्यवसायमा महिला’ भन्ने मुल उद्देश्य सहित स्थापना भएको संस्थाले आफ्नो सातौं स्थापना दिवस पोखराको...

‘सडक अस्तब्यस्त हुदाँ पोखराको पर्यटन चौपट भयो’

पोखरा । पृथ्वी राजमार्ग अन्तरगत (आबुखैरेनी–पोखरा) खण्ड स्तरोन्नती को काम सुस्त भएको भन्दै पोखरा पर्यटन परिषद्ले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। परिषद्ले आइतबार उक्त सडकको निरिक्षण समेत गरेको थियो । निरिक्षण पछि दमौलीमा पत्रकार सम्मेलन गरेर परिषद्ले...

पोखराको आकाशमा बादल चुम्दै ‘ब्लाइन्ड रक्स’

पोखरा । पर्यटकिय नगरी पोखरमा आउने पर्यटक सहासिक खेलमा रुची राख्छन् । त्यसमा पनि प्याराग्लाइडिङमा पर्यटकको पहिलो रोजाइ हुने गर्छ । यस्तै सोमबार पोखराको आकाशमा फरक क्षमता भएका व्यक्तीहरुले सामुहीक रुपमा प्याराग्लाइडिङ गरेका छन् । दृष्टिबिहीनहरुलार्ई...

फेवाताल सरसफाईमा पर्यटन व्यवासायी

पोखरा । पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्। प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न...

गत वर्ष २० हजार पर्यटक मनाङ पुगे

लमजुङ । आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वको १० औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण...

बेनीजोमसोमको रुप्सेमा बेलिब्रिज निर्माणपछि यातायात सञ्चालन

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएपछि यातायात सञ्चालन भएको छ । उक्त सडकखण्डको स्तरोन्नतिसँगै बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो...