पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलनमार्फत...
बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ। बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सव आगामी चैत ३० गतेदेखि...
पोखरा। यही चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवको तयारी तिव्र पारिएको छ । विशेषगरी महोत्सवको सुरक्षा र छुटको विषयलाई ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह...
पोखरा । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्याप्टेन भीम बहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्कित...
पोखरा । फेवाताल किनारका पुराना डुंगा हटाइने भउको छ । ताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको हो । फेवा डुंगा व्यवसायी संगठनको...
पोखरा । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान हुने भएको छ। विमानस्थलमा उपकरणका आधारमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर)प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन...
पोखरा । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय...
पोखरा । अन्नपूर्ण केवलकारले होलीको अवसरमा अफर ल्याएको छ । केवलकारले होलीको अवसर पारेर हिजो (सोमबार)देखि लागु हुने गरि केवलकारको टिकट शुल्कमा छुट दिने भएको हो । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको...