पर्यटन


कालिखोला–काँहुकोट अर्गानीक पदमार्गको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नं।११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काँहुकोट अर्गानीक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गर्नुभएको हो । कालिखोलादेखी काँहुकोटसम्म १।८ कि।मि...

पोखराको पर्यटन वारे अमेरिकी राजदूतसँग छलफल

पोखरा । होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए । अमेरिकी...

पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चीनसँग आग्रह

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं पुगेको व्यवसायीको एक टोलीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई भेटी पहिलो चरणमा...

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पटना । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको...

कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण

म्याग्दी । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण...

नयाँ वर्ष मनाउनेको लेकसाइडमा घुइचो (फोटोफिचर)

पोखरा पर्यटकीय नगरी पोखरामा नयाँ वर्ष २०७९ लाई बिदाइ र २०८० लाई सडमबाटै भब्य रुपमा स्वागत गरेका छन् । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका...

जहाज चार्टर गरेर चीनबाट आए पर्यटक, मन्त्री किरातीद्वारा स्वागत

काठमाडौँ । वर्ष २०७९ को अन्तिम दिन चीनबाट ठूलो संख्यमा पर्यटकहरु आएका छन् । हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरुको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री...

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन चैत २५ गते पोखरामा

पोखरा । होटल व्यवसाय महासंघ गण्डकीको अधिवेशन यहि चैत २५ र २६ गते पोखरामा हुने भएको छ । महासंघले बिहिवार पोखरामा पत्रकार सम्मेलन गरेर महाधिवेशन वारे जानकारी दिएको हो । महाधिवेशनमा ११ जिल्लाका संघ र स्थानिय तह एकाईका गरी करीब १ सय २० जना प्रतिनिधि ले हभागिता...

नयाँ वर्ष अफर : बन्दीपुरका होटलमा एक रुपैयाँमै बस्न पाइने

आन्तरिक पाहुनालाई आर्कषित गर्ने उद्धेश्यले बन्दीपुरमा नयाँ वर्ष अफर ल्याइएको छ ।आगामी वैशाख १ गते बन्दीपुरको होटलमा पुग्ने पहिलो पाहुँनाले एक रूपैयाँमै बस्न पाउने भएका छन्। नयाँ वर्षलाई लक्षित गर्दै बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यस्तो प्रयास गरेको...